You are viewing the translated version of मुद्दा हेर्ने अधिकारी.

Section 28
मुद्दा हेर्ने अधिकारी
(१) दफा २३ को खण्ड (क) बमोजिम सजाय हुने मुद्वामध्ये निकासी वा पैठारी सम्बन्धी कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही, र किनारा गर्ने अधिकार सम्बन्धित भन्सार अधिकृतलाई हुनेछ।
(२) उपदफा (१) मा लेखिए देखि बाहेकका यस ऐन अन्तर्गतका अन्य कसूर सम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई हुनेछ।